साँढे सात मिनेटको साइकलिङमा रोमाञ्च,आङ नै सिरिङ्ग हुने भिडियोसहित

काठमाडौं, यहाँ एउटा साँढे सात मिनेटको साइकलिङमा रोमाञ्चको हद नै पार गरेको भिडियो प्रस्तुत गरिएको छ । प्रसिद्ध स्कटिश ट्रायल साईक्लीसट डेनी मेकअस्किलको यो आङनै सिरिङ्ग हुने शान्दार भिडियो अहिले इन्टरनेटमा निकै चर्चाको बिषय बनेको छ ।

अक्टोबर २ मा भिडियो शेयरिङ साइट यूट्युबमा पोष्ट गरिएको यस भिडियोलाइ अहिले सम्म ५ करोड ४५ लाख ५३ हजार पाँच सय ७४  जना मानिसहरूले हेरिसकेका छन ।

उक्त भिडियोलाइ ३ लाख ५७ हजार भन्दा धेरै मानिसहरूले लाइक समेत गरेका छन । यस भिडियोमा निकै रोमाञ्चक तरिकाले पहाडहरू तथा यस्ता ठाउँहरूमा साइकलिङ गरेको देखाइएको छ, जहाँ तपाइँ घुम्न जानका लागी जानु अघि तपाइँ पनि धेरै पटक सोच्नु हुनेछ ।

 

 

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *