सबै अंग भाँच्ने युबती जीउमा हाड छ कि छैन (फोटो फिचर र आङ नै सिरिङ्ग हुने भिडियोसहित)

शरीरअको सबै अंग भाँच्न सक्नुहुन्छ ? यसरी शरीरअको सबै अंग भाचेर अचम्मित पारेकि छिन एक २८ वर्षिया युवतीले । उनी चीनको सुइ फेइ उत्तरपूर्वी चीनक याओनिङ प्रान्तकी हुन्। उनले शरीर भाँचेर नृत्य प्रस्तुत गर्ने गर्छिन् ।

६ वर्षको उमेर देखि नृत्य अभ्यास गर्न थालेकी उनलाई युरोपका विभिन्न देशबाट प्रस्तुति दिनका लागि नम्तो आइरहेको चाइना न्यूज सर्भिसले जनाएको छ ।

 

भिडियो

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *